प्राथमिक उपचार तथा उद्धार तालिम सम्पन्न

तिलागुफा नगरगरपालिकाले प्राथमिक उपचार तथा उद्वारकर्ता चार दिने तालिम सम्पन्न गरेको छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा विपद्को जोखिम बढ्दै गएकाले प्राथमिक उपचार तथा उद्वारकर्ता तालिम सञ्चालन गरिएको हो । तिलागुफा नगरपालिकाले–१ नाग्मा बजारमा तालिमको आयोजना गरेको थियो । मानवीय सहायता तथा विपद् पुर्बतयारी (उत्थान) परियोजना अन्तर्गत […]