वातावरणीय व्यस्थापन योजना कार्यान्वयनको प्रगति ६ महिना भित्र पेश गरीसक्नु पर्ने
वातावरणीय व्यस्थापन योजना (EMP) कार्यान्वयनको प्रगति विवरण पेश गर्ने सम्बन्धी उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयल कर्णाली प्रदेशले सूचना निकालेको छ । वातावरण संरक्षण ऐन, २०७७ तथा प्रदेश वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम मन्त्रालयबाट स्वीकृत भएका संक्षिप्त बातावरणीय अध्ययन प्रतिवेदन, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको सम्बन्धमा कुनै पनि उद्योग, प्रतिष्ठान एवम् आयोजनाहरूबाट […]



