सञ्चारमाध्यमलाई निशुल्क इन्टरनेट सेवा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताईन् । भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दुरसञ्चारको अवस्था निरीक्षणको क्रममा रुकुमपश्चिम आउनुभएका मन्त्री शर्माले हाललाई प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई एक वर्षसम्म निशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने बताए । उनले विद्युत सेवा समेत निशुल्क गर्न पहल गर्ने उल्लेख […]





