आगलागीबाट ३५ लाख बराबरको क्षति

मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् । हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो । आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला […]

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ । लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको […]

आगलागी पीडितलाई छत्रेश्वरी गाउँपालिकाले राहत उपलब्ध गराउने

आगलागीबाट घरगोठ जलेर नष्ट भएका पिडित परिवारलाइ सल्यानको छत्रेश्वरी गाउँपालिकाले राहत रकम प्रदान गर्ने भएको छ । गाउँपालिकाको विभिन्न वडामा आगलागिबाट घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएका पिडित परिवारलाइ राहत रकम प्रदान गर्ने निर्णय भएको हो । आइतबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले घर जलेर नष्ट भएका पिडित परिवारलाइ प्रती परिवार […]

सल्यानमा १२ हजार हेक्टर जङ्गल डढेलोले नष्ट

सल्यानमा एक महिनाको अवधिमा १ सय ५० बढी राष्ट्रिय वन र सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ हजार हेक्टर बढी वनमा डढेलोले नष्ट भएको छ । विभिन्न सामुदायिक वनमा लागेको आगोबाट २७ हजार बढी साना ठूला बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । लामो समयसम्मको खडेरी र जिल्लाको अधिकांश […]

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले, एक जनाको मृत्यु

दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् । यस्तै राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । […]

सम्पादकीय: आगलागीबाट बच्न सावधान बनौं

प्राय नेपालमा माघदेखी जेष्ठ महिनासम्म धेरै आगलागीका घटनाहरु भैरहेका हुन्छन । जसको कारण मानविय क्षति हुनुका साथै करोडौंको आर्थिक क्षतिसम्म हुने गरेको छ । थोरै सावधानीले जोगाउन सकिने आगलागी थोरै असावधानीका कारण मानविय र धनमालको समेत थुप्रै क्षति व्यहोर्न परिरहेको घटना छन् । हरेक व्यक्तिले आ–आफ्नो ठाँउमा सावधानी अपनाउने हो भने यो क्षति न्युनिकरणमा सहयोग […]

आगलागीबाट जनधनको क्षति बढ्दै, ४५१ घटनामा ४३ जनाले ज्यान गुमाए

घटना–१ गत चैत २ गते कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी एकै परिवारका बाबु छोरीको मृत्यु भयो । उक्त घटनामा परी घाइते भएका ५० बर्षिय नन्दराम चौलागाईँको उपचारका क्रममा चैत ७ गते दिउँसो मृत्यु भयो । उनकी १२ बर्षिया छोरी हेमन्ती चौलागाईको चैत ५ गते उपचारका क्रममा मृत्यु भएको थियो । […]

ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

वीरेन्द्रनगरको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतवार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो । गोदाममा लागेको आगलागी अहिले भने नियन्त्रणमा आएको छ । वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको ज्याला ट्रेडर्सको गोदाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको […]

आगलागीबाट जलेर घाइते भएका बाबुछोरीलाई काठमाडौ लगियो

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका बाबुछोरीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि काठमाडौ लगिएको छ। साथमा प्रतिष्ठानमा की डाक्टर प्रमिला पुन र निज घाइतेको भतिजा बर्ष ३२ को रबिन्द्र चौलागाईंलाई लगेर गएको हो।नेपाली सेनाको ल्ब् ण्टट नम्बरको हेलिकप्टरबाट सुर्खेत टेकअप गरेर लगिएको छ। […]

तल्फी गाउँमा आगलागी : ४१ लाख बढी क्षेति

जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका –२ तल्फि गाउँका कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको घर आगलागी भएर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फागुन ११ गते राति साढे ११ बजेको समयमा सो घरमा आगालागी हुदा प्रारम्भिक […]

सुर्खेतमा चल्दै गरेको पल्सर बाईकमा आगलागी

सुर्खेतमा चल्दै गरेको पल्सर १५० सिसिको बाईकमा आगलागी भएको छ । सु.प.३९०३ नम्बरको गुडदै गरेको बाईकमा आगलागी भएको हो । दैलेख चामुन्डाका चालक योगेन्द्र शाहीका अनुसार उनी उमा पेट्रोल पम्पबाट फुल ट्याङकी तेल हालेर एरिचोकबाट तातापानी तर्फ जाँदै थिए । एक्कासी खुट्टामा तातो महसुस भएपछी उनले एकछेउमा रोकेर हेर्दा आगो लागिसकेको थियो । नजिकै रहेका […]

आगलागीमा परेर एक महिला गम्भीर घाइते

हुम्लामा आगलागीमा परेर एक महिला गम्भीर घाइते भएकी छन् । बिहीबार घाँस काट्ने मेलामा डढेलोमा परेर खार्पुनाथ गाउँपालिका–५ याङ्चुकी ५० वर्षीया लक्ष्मी सिंह घाइते भएकी हुन् । आगो निभाउन जाने क्रममा उनी जलेर घाइते भएकी हुन् । बालबालिकाले खार्पुनाथ गाउँपालिका–५ कै आसिकाट्नादेखि माथिको मेलामा आगो लगाएको थाहा पाएपछि सिंह निभाउनका लागि मेलामा गएकी थिइन् । […]