शिव सुन्दर स–मिलमा आगलागि हुँदा करोडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुुन्दर स–मिलमा भिषण आगलागि भएको छ । बिहिवार बिहान ५ः३० बजे विद्युत तार सट भएर आगलागि भएको प्रारम्भिक अनुमान गरिएको छ । देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरु बनाउने करोडौँका मेसिनहरु रहेका थिए । उक्त मेसिनहरु ध्वस्त भएका छन् । नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो […]