-->

‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’

लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको
-->

आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

जिल्लाको खाँडादेवी गाउँपालिका– ३ भिरपानीका स्वास्थ्य आमा समूहले निजी खर्चमा ‘हरेक बार खाना चार’ अभियानअन्तर्गत सुत्केरी तथा गर्भवती महिलाहरूलाई पोषण
-->

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की

किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई
-->

मलको अभाव हुँदा खेती गर्न समस्या

कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर
-->

बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको
-->

उपनिर्वाचन : तिलागुफा नगरपालिकाको तयारी पुरा

तिलागुफा नगरपालिका–४ मा यही मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा–४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक
-->

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

सरला सुवेदी । बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था तथा सङ्ख्या यकिन गर्न र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन तथा स्विप अपरेसन
-->

दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक बिद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र
-->

बजेट कार्यान्वयनमा कर्णालीको पुरानैशैली, विकास बजेटभन्दा चालु खर्च झण्डै दोब्बरले बृद्धि

कर्णाली प्रदेश सरकारको पुँजिगत अर्थात विकास बजेट खर्चको गति अपेक्षितरुपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकार स्थापना भएयता सरकारले
-->

शैक्षिकतर्फ जागरुक बाल्मिकी समुदाय

विक्रम बुढा क्षेत्री । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २, बाल्मिकी टोलका ४९ वर्षका मालती बाल्मिकी नेपालगन्ज उप–महानगरपालिकामा २०४४ सालदेखि सरसरफाइको काम
-->

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी

बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा यही मंसिर २० देखि लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ । आर्थिक मन्दीले सिथिल बनेको
-->

कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि
-->

आन्तरिक पर्यटकको रोजाइमा से–फोक्सुन्डो

हाल डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो से–फोक्सुन्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन