तिलामा भिडबाट लडेर एकको मृत्यु

गाेल्डेन बुढा

जुम्ला,२८ असार।

जुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।तिला गाउँपालिका -६ सुडि गाउँका ३५ वर्षका जंगबहादुर राेकायाकाे मृत्यु भएको हो।उनी शनिबारदेखि विहान ७ बजेर १५ मिनेटमा घरबाट दाउरा काट्न गएका थिए।

मृतकका बुबाले भक्त बहादुरका अनुसार घरदेखि २ किलोमिटर टाढा पर्ने साटले भन्ने जंगलमा दाउरा काट्न गएका हुन्। उनलेे भने अबेरसम्म घर नआएपछि आफन्तहरू सबै खाेजीकार्य गर्दै गयौं,उक्त भिरबाट लडेर १ सय मिटर तल मृत्युु भएको अवस्थामा फेला परेको वडा अध्यक्ष जंग राेकायाले बताए। तत्कालै प्रहरी चाैकीका प्रहरी बरिस्ठ हवल्दार चन्द्रबहादुर थापाको नेतृत्वमा गएको टाेलीले मुचुल्का उठाएकाे छ। घटनाको बारे अनुसन्धान भइरहेको छ।

तिलामा भिडबाट लडेर एकको मृत्यु

जुवा खालबाट १० जना पक्राउ,१ लाख बढी

तिलामा भिडबाट लडेर एकको मृत्यु

पैदल यात्रा, पसिनाको मेहनत र आत्मनिर्भरता: जुम्लाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds