कालीकाेटका वडाध्यक्ष नाङ्गै समातिएपछि …

तुलराज पाण्डे
कालिकोट, ३१ जेष्ठ ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सात्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं. ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।
स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गजैल गर्ने र स्थानिय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताए । उनले भने, वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् ।

गाँउमा बिभिन्न अपराध गर्ने र पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पाटी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको बिषयमा बिबाद भएपछि मदीरा सेवन गरेको बेला सामान्य बिबाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री निकट विश्वासपात्र मानिने कालिकोटका वडाअध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका छन् ।

कालीकाेटका वडाध्यक्ष नाङ्गै समातिएपछि …

भारतबाट फर्किए ४१ हजार कर्णालीबासी

कालीकाेटका वडाध्यक्ष नाङ्गै समातिएपछि …

किसानको नाममा मन्त्रीका आफन्तलाई तीन करोड बाँडिदै

8 Comments

  1. Thukka. Sala.nalayek. sarkar..timi haru ko kaam.chhaina. yasto. Manxe..laai .ni ijet..dine

  2. Amrit sarki
    13th Jun 2020 Reply

    8954378228

  3. The Nepali politician are not able to lead the country.World’s People are observing how they are dancing and singing? All are playing dirty game with nepalese people.

  4. Indra Malla
    14th Jun 2020 Reply

    Machikne Mami le aafno aukath janaunxa
    Yo dum Lai fasi ko sajaya hunuparxa rw mahika valuni ni kamu ho ki hoin

  5. Bal bahadur malla
    14th Jun 2020 Reply

    थुक्क गधा कुकुर यो साले लाई हदै सम्मको कानुनी कार्वाही होस्

  6. Indra Bist
    14th Jun 2020 Reply

    दलित हरु यस्ता छ अझ दलित को पक्षमा बोल्छन्। यसर्थ मैले सम्पूर्ण दलित भनेको हैन दलित लाई अधिकार चाइयोभन्छन् अधिकार पाएपछि को प्रनिमा।
    वार्ड अदक्ष ज्यूले सायद हिजो सभिधन सँगशोदन पारित भएको खुशीले हेङ आउट गरेका होलान्।।।

    सलाम छ उहाँ अध्यक्ष ज्युलाई उहाँ लाई शुशम्मनका साथ जुत्ता को माला, कालो मोसो लगाएर पूरा वार्ड (कार्यक्षेत्र) प्रक्रमण गरायिओस।।
    धन्यवाद
    जय देश!
    जय नेपाल!!
    जय नेपाली!!!

    • dalrana
      05th Jul 2020 Reply

      मलाई लाग्छ ?% सही

  7. Man Bir Nepali
    26th Aug 2020 Reply

    This types of attitude gives the negative message to people. Don’t do like this work. Dalit Daju bhai. See Narayankaji Shrestha who is unmarried though he is handsome.

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds