नलगाडमा चिसोको कारण थप एकको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-७, साल्धारा स्थित ८३ बर्षिय बाले कामिको मृत्यु भएको छ। उनलाई दमले सताईरहेको थियो ।

भुकम्प पछि त्रिपाल मै बस्दै आएका उनले अत्यधिक चिसोका कारण त्रिपाल मै ज्यान गुमाए। उनको छोराछोरी सहित पाँच जनाको परिवार रहेको स्थानीय चन्द्रबहादुर खड्काले जानकारी दिए।

नलगाडमा चिसोको कारण थप एकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2080-09-07)

नलगाडमा चिसोको कारण थप एकको मृत्यु

जातीय विभेदका दोषिलाई कानूनी दायरामा ल्याएको खै