एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा हिरालाल नेपाली

दुर्गा विसि

फागुन,१९ सल्यान ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा हिरालाल नेपाली निर्वाचित भएका छन । संगठनको ८ औ जिल्ला अधिवेशन वाट नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

जिल्लाको शैक्षिक केन्द्रमा रहेको श्रीनगरमा रहेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक यस अघि संगठनको सचिव रहेका थिए ।

अधिवेशनले नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरेको छ । संगठनको उपाध्यक्षमा टिकाराम आचार्य, सचिवमा रविकिरण वली र कोषाध्यक्ष मनविर खत्री निर्वाचित भएका छन ।

औपचारिकतामा सीमित राष्ट्रपति रनिङ सिल्ड

बलात्कृतमा एकतिहाइ नाबालिग

Leave a comment

Your email address will not be published. Required fields are marked *