अलपत्र सिम्तालीलाई गुजरातमै राहत

सुर्खेत, १६ बैशाख ।

भारतको गुजरातको दमनमा अलपत्र परेका ५ जना सिम्तालीलाई राहत पाउने व्यवस्था मिलाइएको छ । सुर्खेतबाट प्रतिनिधी सभा सदस्य ध्रुब कुमार शाहीको पहलमा गुजरातको दमनमा अलपत्र परेका नेपाली नागरिकहरुलाई राहत वितरणको व्यवस्था मिलाइएको हो ।


सुर्खेतको सिम्ता गाउँपालिका स्थायी घर भएका ५ घर परिवारलाई रबि चन्द र प्रेम बहादुर शाहीको सहजिकरणमा सुर्खेत प्रतिनिधी सभातर्फ क्षेत्र नं. १ का सदस्य धु्रब कुमार शाहिको बिशेष पहलमा गुजरात सरकारले राहत वितरण गरेको छ । शाहीले अहिले अलपत्र अवस्थामा रहेका नागरिकहरुलाई उद्धार गर्ने तथा राहत वितरणका लागि पहल गर्ने गरिरहनुभएको छ । नेपालका विभिन्न स्थान र भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिककाे उद्धार, राहतमा पहलहरु गरिरहेकाे उहाँकाे भनाइ ५ ।

अलपत्र सिम्तालीलाई गुजरातमै राहत

नेकपाको सचिवायल बैठक बुधबार

सम्पादकीय : लकडाउनमा कडाइ

1 Comment

  1. Ravindra Singh
    28th Apr 2020 Reply

    खोइ हजुर याता त कतै केही पायना

Leave a comment

Your email address will not be published. Required fields are marked *