बाफिकोट गाउपालिकाले गर्यो बिद्यालय अनुगमन

- प्रचण्ड खत्री
रुकुम पश्चिम ,८असोज ।
रुकुम पशिमको बाफिकोट गाउपालिकाले बिद्यालय अनुगमन गरेको छ | गाउपालिका केहि बिद्यालयमा अनुगमन गरेको हो | प्रत्येक बिद्यालयमा पठनपाठनको अबस्था , शिक्षक उपस्तिथीको अबस्थाको बारेमा अनुगमन गरेको बाफिकोट गाउपालिकाका शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीले बताए |
अब देखि बाफिकोट गाउपालिकाले निममित अनुगमन गर्ने भएको छ | प्रतेक बिद्यालयले शिक्षा संग सहकार्य गरेर अगाडी बढ्ने , प्रगतिका निम्ति सहकार्य गरेर अगाडी बढ्ने सुझाब दिएको बताएको छ |
अनुगमनमा बाफिकोट गाउपालिकाका अध्यक्ष जनककुमार बाठा प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओली , शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसी र शिक्षा समितिका सदस्यको सहभागिता रहेको थियो |






