सुन–चाँदीको मूल्य यथावत

काठमाडौं, ७ असार ।

मंगलबार सुन–चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन–चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कामय छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुन–चाँदीको मूल्य यथावत

नेपाललाई समूह विजेता बन्ने मौका, हङकङसँग खेल्दै

सुन–चाँदीको मूल्य यथावत

राडीपाखी उद्योगले किसानलाई राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *