छात्रवृद्धि उपलब्धका लागी आवेदन आव्हान

भक्तपुर २३ जेठ ।

उच्च शिक्षामा छात्रवृद्धि उपलब्धका लागि विश्वविद्यालय अनुदान आयोगद्धारा अपाङ्गता भएका दलीत,आर्थिक रुपले विपन्न , मुक्त कमलरि, मुस्लिमा महिला विद्यार्थिहरुलाइ आवेदन आव्हान गरेको छ ।

विश्वविद्यालयअन्तर्गत निर्देशिका २०७९ बमोजिम न्युनतम योग्यताका आधरहरु पुरा गर्ने र स्नातक तह प्रथम वर्षकालागि दरखास्त आह्वान गरिएको हो । इच्छुक आवेदकले निर्देशिकाको अनुसुचि एक अनुसार ढाँचामा निवेदन फारम भरि आवश्यक कागजातसहित २०७९ साल ३ महिना १० गते दिनको साढे ५ बजे भित्र आयोगमा पठाईसक्नुपर्ने अनुदान आयोगले जनाएको छ ।

छात्रवृद्धि सम्बन्धि विस्तृत जानकारिको लागि आयोगको वेवसाइटमा  राखिएकाे आइतबार प्रकाशित सूचनामा बताएकाे छ ।

छात्रवृद्धि उपलब्धका लागी आवेदन आव्हान

एनआईसी एशिया लद्युवित्तलाई ठुलो संख्यामा कर्मचारी माग

Leave a comment

Your email address will not be published. Required fields are marked *