सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए पद तथा गोपनियताको सपथ

सुर्खेत । सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

जिल्लाका नौवटा स्थानिय तहका जनप्रतिनिधिलाई आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोजनामा जिल्ला न्यायाधिश डा. रोजन्द्रकुमार आचार्यले सपथग्रहण गराएका हुन् ।

स्थानीय निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिकाका मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका हस्त पुन, लेकबेशी नगरपालिकाका उमेशकुमार पौडेल, भेरीगंगा नगरापालिकाका यज्ञप्रसाद ढकाल, बराहताल गाउँपालिकाका भिमबहादुर भण्डारी, चिङ्गाड गाउँपालिकामा बोधविक्रम जि.सी, सिम्ता गाउँपालिकाका ऐनबहादुर चन्द, पञ्चपुरी नगरपालिकाका लालविर भण्डारी र चौकुने गाउँपालिकाका खड्क वि.क प्रमुख/अध्यक्षमा निर्वाचित भएका छन् ।

 

सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए पद तथा गोपनियताको सपथ

बाँफिकोटकाे बालुवाचाैरमा सिँचाइँ कुलो निर्माण

सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए पद तथा गोपनियताको सपथ

जुम्लामा एम्बुलेन्स दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *