सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले चुनावी अभियानलाई अगाडि बढाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट माग्नका लागि गाउँ अभियानमा जुटेका छन् ।
वीरेन्द्रनगरमा एकीकृत समाजवादीबाट मेयरका लागि धना कुमारी शाही (जिसी र उपमेयरका लागि बीरबहादुर रावत उम्मेदवार छन् ।
हेर्नुहोस तस्वीरमा एकीकृत समाजवादीको चुनावी अभियान ः
युग संवाददाता । । २० बैशाख २०७९, मंगलवार १३:१४