होटलमा मृत फेला


प्रचण्ड खत्री र रुकुम पश्चिम :  रुकुम पश्चिमको एक होटलमा नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा भेटिएका छन् । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बस्दै आएका उनी सोही होटलमा मृत भेटिएका हुन् ।

शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानएका छन् ।
डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने प्रहरीको भनाइ छ ।

होटलमा मृत फेला

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

होटलमा मृत फेला

शेखर कोइरालालाई रामचन्द्र पौडेलद्वारा जितको शुभकामना

Leave a comment

Your email address will not be published. Required fields are marked *