कांग्रेसका नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं :  नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित कोटामा उम्मेदवारी दिएका विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।

मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले शनिबार राति नै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ।

कांग्रेसका नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

कांग्रेसका नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार

Leave a comment

Your email address will not be published. Required fields are marked *