ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।

यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए।

ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

अशक्त र अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

कांग्रेसका नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *