कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक 

काठमाण्डौ : नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको त्यहाँका प्रतिनिधिको नाम समावेश नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ ।

कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक 

स्थानीय तहमा दलित लक्षित कार्यक्रम : योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *