दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने

राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ ।

उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गर्ने कार्यक्रम संयोजक केएल पीडितले बताए का छन ।

अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत संगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले आगामी कार्तिक २ गतेसम्म गीत संगीत पठाइसक्नुपर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले जानकारी दिए । अवार्ड वितरण समारोह तिहारपछि एक कार्यक्रमको आयोजनासहित हुने आयोजक पक्षले जनाएको छ ।

दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने

महाधिवेशनको मिति कुनै पनि हालतमा सर्दैन :

दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने। एमाले नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *