सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

काठमाडौं । सुगम पोखरेल र समिक्षा अधिकारीको आवाजमा रहेको आँटिदे मैना गीत बजारमा आएको छ ।

गीतका शब्द राजेन्द्र भट्ट र नवराज कलौनीले रचना गरेका हुन् भने चर्चित र्‍यापर समेत रहेका भट्टले नै गीतमा संगीत पनि भरेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीतलाई श्यामश्वैत रसाइलीले मिक्सिङ गरेका छन् । ​

आँटिदे मैनामा चर्चित कलाकार दिपाश्री निरौला, सन्दीप क्षेत्री, निर्मल शर्मा र इनु क्षेत्री लगायतको अभिनय देख्न पाइनेछ । राजेन्द्र भट्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीत अहिले युट्युबको ट्रेन्डिङमा प्रवेश गरेको छ ।

सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

२ हजार ४ सय ४४ संक्रमित थपिँदा

सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

तत्काल सवारीसाधनको ट्रायल नखुल्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *