कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा दिइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो अंकति तक्माले सम्मान गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार यस्तो घोषणा गरेका छन्।

‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकति तक्माले सम्मान गरिनेछ।

त्यस्तै व्यावसायिक कृषि खेती प्रणालीको विकास तथा किसानको सम्मानका लागि प्रदेशका २०० किसानलाई सम्मान गरिने बजेट वक्तव्यमा उल्लेख छ। जसका लागि आगामी आर्थिक वर्षमा सरकारले ४० लाख बजेट विनियोजन गरेको छ।

कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा दिइने

कर्णालीको आगामी बजेट । ३६ अर्ब ५४

कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा दिइने

यस्तो छ कर्णाली सरकारकाे आर्थिक वर्ष २०७८–०७९

Leave a comment

Your email address will not be published. Required fields are marked *