२०८२ चैत्र ५ गते
×

Now Playing

दीपिका पादुकोणलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । हाल बेंगलुरुमा आफ्नो माइतीमा रहेकी दिपीकामा पिता प्रकाश पादुकोणसहित आमा र बहिनिलाई पनि कोरोना संक्रमण भएको थियो।

दीपिकाका पितालाई भने श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ। प्रकाश पादुकोणका नजिकका साथी एवं उनका एकेडेमीका निर्देशक विमल कुमारले प्रकाशको स्वास्थ्य अहिले ठिक रहेको बताएका छन्। उनले प्रकाशको केहिदिनमै डिस्चार्ज हुने बताएका छन्।

दीपिका कोरोना संक्रमित भएकी पछिल्लो बलिवुड सेलिब्रेटी हुन्। यस अघि बलिवुडका कैयौं सेलिब्रेटी कोरोनाको चपेटामा परेका थिए। जसमा आलिया भट्ट, रणवीर कपूर, कट्रिना कैफ, विक्की कौशल लगायत छन्।

दीपिका पादुकोणलाई कोरोना संक्रमण

ममता बनर्जीविरुद्ध खनिएकी कंगना रनौतको ट्वीटर खाता

दीपिका पादुकोणलाई कोरोना संक्रमण

चुनौती चाँडै पार गर्न सकिने राजेशको आशा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds