थोरै खाए बल, धेरै खाए मल

नेपालीमा एउटा उक्ति छ, ‘थोरै खाए बल, धेरै खाए मल ।’ यसले खानपानको सही शैलीबारे इंगित गर्छ । खाना कति खाने ? यस सम्बन्धमा हामी त्यती सर्तक छैनौं । भोक लागेपछि भरपेट खान्छौं । सामान्य अवस्थामा जिब्रोको स्वाद फेर्न खान्छौं ।

एकथरी सोचाई के पनि छ भने, जति धेरै खाना खाइन्छ, उत्तिनै ज्यानमा ताकत आउँछ । तर, आवश्यक्ताभन्दा बढी खानाले पाचन यन्त्रलाई बोझिलो बनाउँछ । उक्त खानाबाट शरीरलाई पोषण मिल्ने होइन, बरु विकार बन्छ । त्यही विकार नै रोगको कारण बन्छ । त्यसैले आवश्यक्ताभन्दा धेरै खाना खानु रोग निम्त्याउनु सरह हो । उच्च क्यालोरी र फ्याट भएको खाना मात्र स्वास्थ्यको लागि हानिकारक हुँदैन ।

कुनै प्रकारको पौष्टिक आहार पनि आफ्नो क्षमता भन्दा बढि खाँदा शरीरलाई हानि गर्छ । हामीसँग जे जति खानेकुरा उपलब्ध छ, त्यसलाई कसरी सही र सन्तुलित ढंगले सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले धेरैजसो व्यक्ति मोटोपनको सिकार भएका छन् । मधुमेहका सिकार भएका छन् । उच्च रक्तचापको सिकार भएका छन् ।
यस्ता समस्या धेरैजसो अस्वस्थ्यकर खानपानकै कारण हुन्छ । अर्थात, त्यही खाना हो, जसले हामीलाई स्वस्थ्य बनाउँछ । र, त्यही खाना हो, जसले हामीलाई रोगी बनाउँछ ।
विश्वमै सवैभन्दा बढी उमेर बाँचेकी एक जापानी बृद्धाले भनेकी थिइन् ।v

थोरै खाए बल, धेरै खाए मल

स्मरण शक्ति बढाउने केही काइदा

थोरै खाए बल, धेरै खाए मल

कर्णाली सरकारका दुईवर्ष : अधुरै रहे महत्वाकाँक्षी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds