ज्ञानेन्द्र शाहिकी आमाको असामयिक नि’धन,ज्ञानेन्द्रले लेखे मनछुने पत्र

१ चैत्र

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन। मन भुलाउने बाटो केही नभएपछी आफुसङ्ग भएको एउटा तस्बिर नै सामाजिक सन्जालमा राखेको उनले जानकारी दिएका छन। ज्ञानेद्र शाहिले स्व 

आमालाइ लेखेको पत्र जस्ताको तेस्तै

सम्जनामा मेरि आमाको म सङ यहि मात्र फोटो छ।पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ ‘।आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र कहाँ जाउ ।।हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे१माफ पाउ । कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।। हजुरलाई सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर आउँछ छाती पोल्छ

ज्ञानेन्द्र शाहिकी आमाको असामयिक नि’धन,ज्ञानेन्द्रले लेखे मनछुने पत्र

‘विहेपछि मात्र एकले अर्कोलाई बुझ्ने मौका पायौं’

ज्ञानेन्द्र शाहिकी आमाको असामयिक नि’धन,ज्ञानेन्द्रले लेखे मनछुने पत्र

दुई स्थानमा मोबाइल अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *