पीसीआर परीक्षणको मूल्य २४ सय घट्यो, अब २ हजारमात्रै लिन पाइने

काठमाडौं, २८ भदौ ।

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए।

सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो।आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको हो।

ुप्रवक्ता गौतमले कोभिड १९ को पिसीआर परिक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबै शुल्क सहित अधिकतम दुई हजार तोकिएको बताए ।

पीसीआर परीक्षणको मूल्य २४ सय घट्यो, अब २ हजारमात्रै लिन पाइने

मपका एक पदाधिकारीमा कोरोना पुष्टी, प्रशासनिक काम

कर्णालीमा खुला सरकार साझेदारी कार्यशाला

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds