कर्णाली राजमार्ग अवरुद्ध

तुलराज पाण्डे
कालीकोट, ३१ साउन ।
कालिकोट जिल्ला कर्णाली राजमार्ग अन्तर्गत बिभिन्न ठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–३ ताडी, छेक्का, पिलि लगायतका स्थानमा गएराती गएको पहिरो स्थानीय प्रशासनले अझै हटाउन सकेको छैन ।
राजमार्गका धेरै ठाउँमा पहिरो गएको र हटाउने काम बिस्तारै भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनु भयो । गएराती देखि बन्द भएको राजर्माग खुलाउन प्रयास गरिएको छ । ताडिमा गएको पहिरो भने खुलि सकेको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे ले बताउनु भयो ।

कर्णाली राजमार्ग अवरुद्ध

बिचौलियाका प्रधानमन्त्री, अलपत्र कर्णाली

कर्णाली राजमार्ग अवरुद्ध

कविता : आमा

Leave a comment

Your email address will not be published. Required fields are marked *