नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु

काठामाडौं, १२ साउन ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालभर थपिए एक सय ३९ जना कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds