बीस मेगावाटसम्मका आयोजना प्रदेशले बनाउने

सुर्खेत, २२ जेठ । 

सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए । 

डोल्पामा निर्माणाधीन जगदुल्ला ‘ए’ लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ । कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ । 

बीस मेगावाटसम्मका आयोजना प्रदेशले बनाउने

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लालाई 

बीस मेगावाटसम्मका आयोजना प्रदेशले बनाउने

बीस मेगावाटसम्मका आयोजना प्रदेशले बनाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *