दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, मोटरसाइकल भेरीमा बेपत्ता

प्रदेश ट्राफिक कार्यालयका अनुसार शनिबार बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, मोटरसाइकल भेरीमा बेपत्ता

प्रथम ज्ञान कर्णाली हाफ म्याराथन शनिबार हुँदै

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, मोटरसाइकल भेरीमा बेपत्ता

YUGAAWHAN NATIONAL DAILY (2081-01-29)