२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य


कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अन्त्य भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हो । अधिवेशनका क्रममा ३३ बैठक भएका थिए ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

अझै मर्मत भएनन् असारमा क्षति भएका सडक

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती