दैलेख महावुमा ४३ प्रतिशत मत खस्यो

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भइरहेको मतदान अन्तर्गत १ बजेसम्म ४३.१८ प्रतिशत अर्थात ५ हजार ४४७ मत खसेको छ ।
१२ हजार बढी मतदाता रहेको महावुमा ६ उम्मेदवार चुनावी मैदानमा छन् ।