एसईई आजदेखि, झण्डै ५ लाख परीक्षार्थी

काठमाडाै‌ । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।

बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गतेसम्म चल्नेछ । एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय तहलाई अपिल गरेको छ ।

एसईई आजदेखि, झण्डै ५ लाख परीक्षार्थी

YUGAAWHAN NATIONAL DAILY (2079-12-16)

एसईई आजदेखि, झण्डै ५ लाख परीक्षार्थी

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै, कुन

Leave a comment

Your email address will not be published. Required fields are marked *