ओलीले भनेः पार्टीलाई दुनियाको प्रहार सोचेर नेतृत्व छान्नुस्

सुर्खेत ।

‘सकभर सहमति गर्नुस् । नत्र चुनाव लड्नुस् । एउटाले जित्छ, अरुले हार्छन्’, कार्यकर्तालाई निर्देशन दिदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘जिल्लामा सहमति गर्नुस् । कोटाका आधारमा छुट्टाएर सहमतिबाट आउनुस् ।’

पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता ओलीले अधिवेशन सकिएपछि यसको प्रभाव पछि पार्टीमा नल्याउन अनुरोध गरे । नेतृत्व चयनका लागि सकभर सहमतिमा आउन उनले अनुरोध गरे ।

ओलीले भनेः पार्टीलाई दुनियाको प्रहार सोचेर नेतृत्व छान्नुस्

‘एमालेको मिशन ०८४ः हरेक वडा ५१ प्रतिशत

ओलीले भनेः पार्टीलाई दुनियाको प्रहार सोचेर नेतृत्व छान्नुस्

सार्वजनिक बहसमा किसानले कृषि क्षेत्रमा भोग्नुपरेका गुनासा