कर्णालीकामा अँझै १७ प्रतिशत नागरिक पिउछन् अशुद्ध पानी !


सुर्खेत । कर्णालीका १७ प्रतिशत नागरिक अँझै पनि शुद्ध पानीको पहुँच बारिर रहेको पाईएको छ । सुर्खेतको भेरिगङ्गा नगरपालिकामा आयोजित वास मेलाको उद्घाटन गर्दै कर्णाली सरकारका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंहले यस्तो बताएका हुन् ।

शनिबार शारदा मावि छिन्चुमा आयोजित एक दिने वास मेलाको मन्त्री सिंहले हात धोएर उदघाटन गरेका हुन् । मन्त्री सिंहले पानी सजिव प्राणीको जीवन भएको समेत बताए । पानीवीना संसार चल्न नसक्ने बताउदै मन्त्री सिंहले पानीको शुद्वताका बारेमा सबैले जानकारी लिनुपर्ने बताए ।‘सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएकोले त्यता तर्फ प्रदेश सरकार लागि परेको छ ।

जसका लागि हामी सहकार्य गर्न सबै सरकार र संस्थासँग हामी तयार छौँ ।’ मन्त्री सिंहले भने । ‘आगामी योजना तर्जुमा गर्दा शुद्व पिउने जल उपलब्ध गराउने योजना बनाउनेछौं ।’ मन्त्री सिंहले शुद्व पिउने पानीका बारेमा बहस र पैरवी गर्न आवश्यक रहेको बताउदै कर्णालीका १७ प्रतिशत जनताले अशुद्व पानी पिउदै आइरहेको तथ्यांक रहेको बताए ।

कर्णालीकामा अँझै १७ प्रतिशत नागरिक पिउछन् अशुद्ध पानी !

जाजरकोटमा दुई हजार ५६ जनाले भरे म्यादी

कर्णालीकामा अँझै १७ प्रतिशत नागरिक पिउछन् अशुद्ध पानी !

धुर्व शाहिका स्वकीय सचीव विष्णु महतारा काङ्ग्रेस

Leave a comment

Your email address will not be published. Required fields are marked *