एमालेले गर्याे वडा भेला

दुर्गा विसि, सल्यान ।
नेकपा एमालेको वडा नं ६ मा वडा कमिटी गठनसँगै अनेम संघ समेत गठन गरिएको छ ।
पार्टी वडा कमिटी अध्यक्ष गिरिम राेका अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियोे ।अनेम संघमा निर्मला विक र युवा संघमा सन्ताेष पुनलाई अध्यक्षमा चयन गरिएको छ ।
वडा ६ काे भलाखर्कमा अायाेजत कार्यक्रम नगर अध्यक्ष गञ्जमान वुढा,उप सचिव प्रकाश वस्नेतफयुवा संघका इन्द्र भाट, प्रेम चलाउने, मिलन वस्नेत लगाएतका महानुभावले मन्तव्य राखेका थिए ।
नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ द्वारा अायाेजित कार्यक्रममा पार्टी कमिटी र अन्य जनवर्गीय संघठनकाे कमिटी गठन गरिएको एमाले नगर उप सचिव प्रकाश वस्नेतले जानकारी दिएका छन् ।






