डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्षहरू सहित ३५ जना निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

देशभर ४८ हजारको मनोनयन दर्ता, उम्मदेवार अझै

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

दैलेख : नौमुलेमा काँग्रेसका पालिका सभापति नेकपा

Leave a comment

Your email address will not be published. Required fields are marked *