राष्ट्रिय भुमि आयोगमा थप दुई जनाले लिए सपथ

सुर्खेत, ११ चैत्र ।
राष्ट्रिय भुमि आयोग सुर्खेतमा थप दुई जना सदस्यले विहिबार सपथ ग्रहण गरेका छन् । दिलसरा थापा र फत्ते बहादुर सोतीले सपथ ग्रहण गरेका हुन् ।

भुमिहीन दलित, भुमिहीन सुकुम्मवासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा दिलाउनका लागी सरकारले नेपालका ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेको छ ।

सुर्खेत जिल्लाले पनि जिल्लाका ९ वटै स्थानीय तहहरुमा हाल कामहरु निरन्तर गरिरहेको छ । अहिले कार्यालय केही स्थानीय तहका वडामा काम अगाडी बढाएको जनाएको छ ।

अन्य जिल्ला भन्दा सुर्खेत जिल्लालाई नमुनाको रुपमा देखाउन थालिएको राष्ट्रिय भुमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेले बताउनुभयो । उनले आफना कर्मचारीहरु पुर्जा बितरण गर्ने काम लागेपनि स्थानीयहरुको साथ र सहयोग निरन्तर चाहिने बताउनुभयो ।

राष्ट्रिय भुमि आयोगमा थप दुई जनाले लिए सपथ

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले

राष्ट्रिय भुमि आयोगमा थप दुई जनाले लिए सपथ

प्रदेश अस्पतालबाट अब मिर्गौला प्रत्यारोपण सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *