वीरेन्द्रनगरका सडकमा बेवारिसे चौपाया व्यवस्थापन

सुर्खेत ८ साउन ।

वीरेन्द्रनगरका सडकमा बेवारिसे डेढ सयभन्दाबढी चौपाया व्यवस्थापन गरिएको छ । ११ नम्बर वडा कार्यालयको पहलमा ती चौपायालाई लेकबेँसी नगरपालिका– ९ स्थित चौरासे गौशालामा पठाइएको छ । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेको वडाध्यक्ष खिमलाल देवकोटाले बताए ।

उनले अबका दिनमा कसैले चौपाया बेवारिसे रूपमा छाडे कारबाही गरिने बताए । छोडेको पुष्टि भएमा कारबाही गर्ने गरी वडा कार्यालय अघि बढेको बताए ।

 

वीरेन्द्रनगरका सडकमा बेवारिसे  चौपाया व्यवस्थापन

फुटबल खेलाउन दुइ नेपाली महिला रेफ्री डेनमार्कमा

वीरेन्द्रनगरका सडकमा बेवारिसे  चौपाया व्यवस्थापन

एउटै रुखमा झुण्डिएको अवस्थामा तिन किशाेरिकाे शव

Leave a comment

Your email address will not be published. Required fields are marked *