सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते

सल्यान,५ पाैष ।

सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट दाङ तुलसीपुर जाँदै गरेको २५३ नम्बरको मिनी बस सिद्धकुमाख गाउँपालिकाको पटारेमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ। घाइतेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते

देउवा संसदीय दलको नेतामा उम्मेदवार होइन, प्रस्तावक

Leave a comment

Your email address will not be published. Required fields are marked *