इटालीमाथि जर्मनीको सानदार जित

काठमाडौं,१ आसार

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५–२ गोल अन्तरले हराएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे ।

जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए । इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए । यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

स्रोत ः रातोपाटी

इटालीमाथि जर्मनीको सानदार जित

अबदेखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुदैन्

Leave a comment

Your email address will not be published. Required fields are marked *