‘घर–घर जाआै, कांग्रेस जिताऔ’ सिम्ता अभियान

दुर्गा विसि
सिम्ता, २७ फागुन ।
सिम्ता गाउँपालिका–८ डाँडाखालीबाट सुरु गरिएको घरघर जाउ कांग्रेस जिताऔ अभियानको सुरु गरिएको छ । सुरुकै दिन नेकपा एमाले र माओवादी पार्टीबाट कांग्रेस प्रवेश गर्नेको आइरो लागेको छ । अन्य पार्टी परित्याग गरी काँग्र्रेसमा प्रवेश गर्नेहरुको ताँती बढेको छ ।
‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने मुख्य अभियान अन्तरगत आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई ध्यानमा राखी नेपाली कांग्रेसलाई बिजयी गराउने प्रमुख उद्देश्यमा कार्यक्रम सुरुवात गरिएको छ ।
विहिबार भएको नेपाली कांग्रेस सिम्ता गाउँ कार्यसमितिको आयोजनामा सिम्ता गाउँपालिका–८ डाँडाखाली, सुर्खेतमा अगुवा कार्यकर्ता भेटघाट तथा तरुण दल वडा कार्यसमिति चयन सँगै विभिन्न मिति र समयमा गरी नेकपा एमाले र माओवादीबाट प्रवेश गर्नुहुने ५७ घरधुरीका १ सय ७१ जनालाई औपचारिक रुपमा स्वागत गरिएको थियोे ।
कार्यक्रममा सहभागी कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्र्रेस सुर्खेत क्षेत्र नं. १ का क्षेत्रीय सचिव मोहन राना, विशेष अतिथि नेपाली काँग्र्रेस सुर्खेत क्षेत्र नं. १ का प्रदेश कार्यसमितिका उपसभापति भिम बहादुर मल्ल (बसन्त), क प्रदेश कार्यसमितिका सदस्य गंगाराम सापकोटा, नेपाली काँग्र्रेस सिम्ता गाउँ कार्यसमितिका सभापति बिरेन्द्र रावत, सिम्ता गाउँ कार्यसमितिका उपसभापति गेहेन्द्र कुमार हमाल लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
वडा नं. ८ डाँडाखालीका सभापति चेत बहादुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्र हमालले गरेको प्रदेश कार्य समिति सदस्य गंगाराम सोपकोटाले बताए ।
नवप्रवेशीहरु
१. सशे सार्की
२. बिर्मा सार्की
३. बिरेन्द्र सार्की
४. मैसरा सार्की
५. वीर सिंह सार्की
६. प्रकाश नेपाली
७. सीता नेपाली
८. तिर्थ बहादुर नेपाली
९. ईमान खत्री
१०. सम्राट बस्नेत
११. ईमान बस्नेत
१२. ससे सार्की
१३. प्रकाश
१४. नेपाली
१५. सीता नेपाली
१६. बुदे सार्की
१७. बिमला सार्की
१८. बल ब टमटा
१९. सितला टमटा
२०. तुले टमटा
२१. नैने टमटा
२२. धनसरा टमटा
२३. दिपक बस्याल
२४. किमसरा बस्याल
२५. अमित बस्याल
२६. बिमला बस्याल
२७. जीवन बस्याल
२८. कौशिला नेपाली
२९. मान ब बोहरा
३०. चन्द्रा बोहरा
३१. निर्मला बोहरा
३२. यान ब खत्री
३३. लाल्सरा खत्री
३४. चैते सुनार
३५. काली सुनार लाटि सुनार
३६. प्रकाश खत्री
३७. गंगा बहादुर खत्री
३८. करबिर बुढा
३९. तिलक बस्नेत
४०. तेजेन्द्र परियार
४१. केशर परियार
४२. दृघ ब सार्की
४३. देब ब खत्री
४४. प्रेम सिंह
४५. लोक ब घर्ती
४६. मिलन खत्री
४७. रुद्र ब राना
४८. नवीन कुमार खत्री
४९. रत्न ब राना
५०. कमला नेपाली
५१. देब ब चन्द
५२. ईन्द्रा परियार
५३. किमसरा नेपाली
५४. बिनोद नेपाली








