बार्षिकाेत्सवको अबसरमा गुर्भाकोट ग्यालरीले वृहत रक्तदान कार्यक्रम गर्दै

दिलिप ढकाल
सुर्खेत, २४ साउन ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा सन्चालित मनोरन्जन ,सुचना र सामाजिक कार्य गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो पहिलो बार्षिक उत्सबको अबसरमा वृहत खुल्ला रक्तदान गर्ने भएको छ। यही श्रावन २५ गते पहिलो बार्षिक उत्सबको अबसरमा गुर्भाकोट ग्यालरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

साथै वार्षिक उत्सबको अबसरमा सार्वजनिक पुस्तकालय गुर्भाकोट बुक बैङ्क को लागि पुस्तक संकलन कार्यक्रम समेत हुने गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को मेहेलकुनाको प्रहरी चौकि अगाडी बिहान ठिक ९ बजे वृहत रक्तदान तथा सार्वजनिक पुस्तकालयको लागी किताब संकलन कार्यक्रम हुने भएको छ।

बार्षिकाेत्सवको अबसरमा गुर्भाकोट ग्यालरीले वृहत रक्तदान कार्यक्रम गर्दै

सुर्खेत प्रहरीलाई मेरोमाइक्रोफाइनान्सको सहयोग

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार

Leave a comment

Your email address will not be published. Required fields are marked *