बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दिपेन्द्र शर्मा
जाजरकोट,२३ असार ।

सर्वोच्च अदालतको २०७९ एक महिना २५ गतेको फैसला आदेशले जम्मा रु एघार लाख तेह्र हजार चार सय जरिवाना भएको, जनाएको छ ।

भागी फरार रहेका बैंकिङ कसुर मुद्दाका प्रतिवादी जिल्ला जाजरकोट छेडागाड नगरपालिका –०२ साल्मा बस्ने २८  वर्ष को अर्जुन बहादुर बुढालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा २०७९ असार महिना २१ गते बिहान अन्दाजी १०ः०० बजेको समयमा छेडागाड नगरपालिका ०२ साल्मा स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा फेला पारेको हो ।

रितपुर्वक पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोमा निजलाई असार २२ गते जिल्ला अदालत जाजरकोट पठाईएकोमा जिल्ला अदालत जाजरकोटबाट कारागार चलान भएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए  ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

मालपोतका कर्मचारीसहित १३ जना सुर्खेत जिल्ला अदालतले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बीमा गर्दै, मार्सी धान रोप्दै जुम्लाका किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *