जुम्लामा भूकम्पको धक्का

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

 

जुम्लामा भूकम्पको धक्का

रुसले अपहरण गरेको युक्रेनी नागरिकको डरलाग्दो कथा

जुम्लामा भूकम्पको धक्का

‘सामाजिक क्रान्ति र राज्यसत्ता’

Leave a comment

Your email address will not be published. Required fields are marked *