हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुन्छ झरना 

 प्रचण्ड खत्री

रुकुम पश्चिम १८ सुर्खेत

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको  झरना  हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुने गर्दछ । यो झरनाको दस मिटर उचाई बाट पानी झरेको छ ।

यो झरनालाई गाउँपालिकाले पर्यटन बिकासमा ध्यान दिन जरुरी रहेकाे स्थानियले बताएका  छन्  । बिकास गर्दै जाने हो भने यहाँ आन्तरिक पर्यटक बाह्य पर्यटन आउने सम्भावना बढ्ने स्थानियले बिश्वास लिएका छन्  ।

हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुन्छ झरना 

परिक्षा बोर्डको निर्देशन : साउन मसान्तसम्म ११

हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुन्छ झरना 

अरु सबै प्रदेशमा पेट्रोलियम भण्डारण गृह :

Leave a comment

Your email address will not be published. Required fields are marked *