२०८३ असार २ गते
×

Now Playing

हरिवंशले मेलिनासँग गाए ‘माछीलाई खोलीको लेउ’

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र मेलिना राइको स्वर रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ सार्वजनिक भएको छ ।

३ वर्ष अगाडि रिलिज भएको अहिलेसम्म करिब ५ करोड भिउज पाएको यो गीतमा पहिले सरोज ओली र मेलिना राईले स्वर दिएका थिए ।

दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत गीतमा रहेको थियो ।

सोही गीतको दोश्रो पार्टको रुपमा हरिवंश र मेलिनाको स्वरमा ल्याइएको हो ।

नरेन्द्र वियोगीले एरेन्ज रहेको गीतको भिडियोमा हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहको अभिनय रहेको छ ।

विक्रम स्वारको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको छ ।

हरिवंशले मेलिनासँग गाए ‘माछीलाई खोलीको लेउ’

राज कुन्द्राले जर्बजस्ती गर्न खोजेका थिए किस,

हरिवंशले मेलिनासँग गाए ‘माछीलाई खोलीको लेउ’

राज कुन्द्रासँग विवाह गर्न तयार थिइनन् शिल्पा,

Leave a comment

Your email address will not be published. Required fields are marked *