नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको बैठक शुरु

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको बैठक शुरु भएकाे छ ।

उक्त बैठक दल नेता तथा  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा  मुख्यमन्त्री निवासमै शुरू भएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको बैठक शुरु

ओलीलाई पम्फा भुसालको प्रश्न : अझै जिताहा

Leave a comment

Your email address will not be published. Required fields are marked *