रचना रिमाल र भुषण खतिवडाको ‘ह्यापी न्यु इयर’ (भिडियो)

नयाँ वर्ष २०७८ नजिकिँए सँगै गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ वर्षसम्बन्धी गीत ‘ह्यापी न्यू इयर’ सार्वजनिक भएको छ । वसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली,रन्जित पौडेल ,अनामिका बाराकोटी,पवित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफि र विकास धमलाको सम्पादन तथा छ ।

रचना रिमाल र भुषण खतिवडाको ‘ह्यापी न्यु इयर’ (भिडियो)

चलचित्र प्रेमगञ्जका लागि छानिइन् सम्पदा बानियाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *